दफा १०
अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले पालन गर्नुपर्ने कुराहरु
: अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्दा अपनाउनु पर्ने प्राविधिक तथा व्यवस्थापन सम्बन्धी कुराहरु तोकिए बमोजिम हुनेछन्।